This Job Has expired
Indian Cook
OR2K Cafe & Bar

अन्तिम मिति:   2025 Sep 11

खाली पद : 2 people
स्थान : Mandala Street Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाद्य सुरक्षा बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने काममा सधैं तत्पर रहने पारस्परिक र टोली कार्य कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको वार्षिक प्रशिक्षण योजनाहरूको निरीक्षण गर्ने अनुभव

आवश्यक ज्ञान:

आधारभूत खाना पकाउने प्रविधि भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित भारतीय भोजनहरूको ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ इटालियन र महादेशीय खाना बारेको ज्ञान

सुविधाहरू:

दशैं बोनस खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    नोट:

    कर्तव्य समय: ८ देखि ९ घण्टा

    Note:

    Must have prior experience in preparing Indian dishes

    Strong understanding of spices, regional styles, and traditional Indian cooking techniques

    Ability to work independently and maintain kitchen standards

    सुविधा: केवल खाना, दशैं बोनस


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन