This Job Has expired
All Rounder Cook
Chery's New York Style Pizza & Bakery Station

अन्तिम मिति:   2025 Jul 03

खाली पद : 1 people
स्थान : Jawlakhel, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता विभिन्न खाना पकाउने ज्ञान काममा सधैं तत्पर रहने कामको शुद्धतामा उच्च स्तर भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान खाना पकाउने बारे ज्ञान विभिन्न खाना पकाउने ज्ञान अभिवादन बारे ज्ञान कामप्रति दीर्घकालीन प्रतिबद्धता आवश्यक छ
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    नोट: सुविधाहरू: चिया/कफी + खाना + रातको खाना

    ड्युटी समय: दिउँसो १२ बजे देखि राति १० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन