खाली पद | : | 1 people |
स्थान | : | Raniban, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
8 Class Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
काममा सधैं तत्पर रहने खाना र पेय सेवाको राम्रो ज्ञान खाद्य र पेय पदार्थ सञ्चालन खाद्य सुरक्षा र स्वच्छताव्यक्तिगत गुणहरू:
सिक्न इच्छुक सहानुभूति सद्भाव हासिल गर्न इच्छुक विश्वाशसिलो जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्नेसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसारग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट : ड्युटी समय १० देखि ८ सम्म