All Rounder Cook
Station Pub and Cafe

अन्तिम मिति:   2025 Jun 19

खाली पद : 2 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको सद्भाव

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने खाद्य वस्तुहरूको बारेमा ज्ञान खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  1. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  2. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  3. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  4. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  5. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  6. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  7. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  8. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  9. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  10. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्न

    नोट : नेतृत्व क्षमता भएका र अन्य भान्साका कर्मचारीहरू जस्तै भान्सा सहायक, सहायक र खाना तयार पार्ने कर्मचारीहरूको निगरानी र सुपरिवेक्षण गर्न सक्षम


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन