खाली पद | : | 1 people |
स्थान | : | Kalupande Indrasthan, Chandragiri, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 30,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको खाना पकाउन राम्रो सहयोग गर्ने र खाना पकाउने ज्ञानव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछविभिन्न प्रकारका परिकारहरू (नेपाली, भारतीय, चिनियाँ, इटालियन आदि) पकाउने क्षमता हुनु पर्न
खाना पकाउने सम्पूर्ण प्रक्रिया सफा र सुरक्षित तरिकाले सञ्चालन गर्नुपर्न
मेनु अनुसारको खाना तयारी तथा परोस्ने कार्यमा निपूर्ण हुनु पर्न
किचनको सरसफाइ तथा हाइजिनमा विशेष ध्यान दिनुपर्न
परिकार तयार गर्न आवश्यक सामग्रीहरूको लिस्ट बनाउने र स्टक व्यवस्थापन गर्न
नयाँ रचनात्मक परिकारहरू विकास गर्न सक्ने क्षमता हुनु पर्न
टिमवर्कमा काम गर्न सक्ने र अन्य किचन स्टाफसँग राम्रो समन्वय गर्न सक्न
खाना पकाउने क्रममा गुणस्तर र स्वादमा ध्यान दिनुपर्न
ग्राहकको प्रतिक्रिया अनुसार सुधार गर्न सक्न
किचन उपकरणहरूको उचित प्रयोग र संरक्षण गर्न सक्न
समय व्यवस्थापनमा निपूर्ण र चाँडो काम गर्ने क्षमता हुनु पर्न
कामको दबाबमा पनि राम्रो सेवा प्रदान गर्न सक्ने मानसिकता हुनु पर्न
नोट : "महादेशीय, भारतीय, र नेपाली-चिनियाँ खाना सम्बन्धी ज्ञान भएको।"