| खाली पद | : | 1 people |
| स्थान | : | Tokha, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
आधारभूत खाना तयारी कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता खाना पकाउनको लागि खाना तयार गर्ने खाना पकाउन राम्रो अनुशासन र विवरणमा ध्यान पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने राम्रो तथा सकारात्मक सोचाई भएको जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछनेपाली, भारतीय, चिनियाँ तथा कन्टिनेन्टल खाना बनाउन सक्ने क्षमता हुन
खानाको गुणस्तर, स्वाद, र प्रस्तुतीकरणमा ध्यान दिन सक्न
किचन सफा र व्यवस्थित राख्ने र हाइजिनको पालना गर्न
खाना पकाउने पूर्वतयारी (Preparation) गर्न सक्षम हुन
सामानको स्टक व्यवस्थापन तथा आवश्यक सामग्रीहरूको सूची बनाउन सक्न
रसोईघरमा काम गर्ने अरू स्टाफहरूसँग मिलेर टीमवर्कमा काम गर्न सक्न
होटल वा रेस्टुरेन्टमा पहिले काम गरेको अनुभव हुन
दिउँसो वा राति जुनसुकै पालोमा काम गर्न तयार हुन
ग्राहकको प्रतिक्रिया अनुसार खाना परिमार्जन गर्न सक्ने लचिलोपन हुन
सुरक्षा र फूड सेफ्टी नियमहरूको पालना गर्न अनिवार्य