खाली पद | : | 1 people |
स्थान | : | Taudaha, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
खाना पकाउने दबाबमा काम गर्ने क्षमता विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता खाना पकाउने खुबी भएको कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) समय व्यवस्थापनकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछविविध खाना बनाउन सक्षम हुनु: नेपाली, भारतीय, चाइनिज, कन्टिनेन्टल आदि प्रकारका खाना बनाउन जान्नुपर्न
खाना पकाउने अनुभव: कम्तीमा २–३ वर्षको अनुभव हुनु आवश्य
स्वच्छता र सुरक्षा मापदण्ड पालना गर्नु: खाना बनाउँदा व्यक्तिगत र कार्यस्थलको सरसफाइमा ध्यान दिन
मेनु तयारीमा सहयोग गर्नु: नयाँ परिकारहरूको आइडिया दिन सक्ने र मेनु बनाउनमा साथ दिन सक्न
भान्साको सामग्री व्यवस्थापन: सामग्री स्टक हेर्ने, कमी भएको जानकारी दिने, र उचित व्यवस्थापन गर्न
समय व्यवस्थापन: अर्डर अनुसार खाना छिटो र स्वादिलो तरिकाले बनाउन सक्ने क्षमता हुन
टिममा काम गर्न सक्ने: अन्य शेफ, हेल्पर वा किचन स्टाफसँग राम्रो समन्वय गर्न सक्न
ग्राहक सन्तुष्टिमा ध्यान दिने: ग्राहकको माग अनुसार खाना बनाउने र फिडब्याक अनुसार सुधार गर्न सक्न
सजिलो समयमा काम गर्न सक्ने: बिहान, बेलुका वा हप्ताको कुनै दिन ड्युटी आउन परे समायोजन गर्न सक्न
किचन उपकरणको ज्ञान: ग्यास, ओभन, फ्राइर, मिक्सर, आदि उपकरण चलाउन जान्न