खाली पद | : | 1 people |
स्थान | : | Tindhara Marg Durbarmarg, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
उमेर | : |
Above 30
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
time management दबाबमा काम गर्ने क्षमता खाद्य सुरक्षा टिमवर्क बहुकार्य आधारभूत खाना तयारी कौशलव्यक्तिगत गुणहरू:
विवरणका सुक्ष्म कुरामा ध्यान दिने विश्वाशसिलो जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसारसबै प्रकारका खाना बनाउन सक्ने क्षमता हुनु पर्ने (नेपाली, भारतीय, चाइनिज, आदि)
भान्सा सफा राख्न सक्ने र सरसफाइमा ध्यान दिन
खानाका सामग्रीहरू व्यवस्थापन गर्ने र समयमै तयारी गर्न
ग्राहकको अर्डर अनुसार छिटो र स्वादिलो खाना बनाउन सक्न
खानाको गुणस्तर र हाइजिन मापदण्ड पालना गर्न
राम्रो टिमवर्क गर्ने र अन्य स्टाफसँग सहकार्य गर्न सक्न
मेनु अनुसार नयाँ आइटम बनाउन सक्ने सुझाव दिन
काममा इमान्दार, समयपालक र दबावमा पनि काम गर्न सक्न