| खाली पद | : | 2 people |
| स्थान | : | Loke Pangma, Khandbari, Koshi Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | बिहान |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
खाद्य उत्पादन फास्ट फूड पकाउने खाना र पेय सेवाको राम्रो ज्ञान काममा सधैं तत्पर रहने खाद्य र पेय पदार्थ सञ्चालनव्यक्तिगत गुणहरू:
कडा परिश्रम आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने धेरै वर्ष व्यावसायिक काम गरेको वफादार र लचीलापनसुविधाहरू:
प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने