This Job Has expired
All Rounder Cook
New Prakriti Garden Restaurant

अन्तिम मिति:   2025 Jun 28

खाली पद : 1 people
स्थान : Dhapakhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल फास्ट फूड पकाउने खाना र पेय सेवाको राम्रो ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन विनम्र कडा परिश्रम आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने सद्भाव विश्वसनीयता

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका खाना (नेपाली, भारतीय, चिनियाँ, कन्टिनेन्टल आदि) पकाउने।

  2. मेनु अनुसार खाना तयार पार्ने र समयमै परोस्ने।

  3. भान्सा सफा राख्ने र हाइजिन मापदण्डहरू पालना गर्ने।

  4. आवश्यक परेमा किचन स्टाफलाई सहयोग गर्ने।

  5. सामग्रीहरूको सूची बनाएर म्यानेजमेन्टलाई जानकारी गराउने।

  6. खाना पकाउने क्रममा फोहोर कम गर्ने र सुरक्षित तरिकाबाट कार्य गर्ने।

  7. विभिन्न शाकाहारी परिकार बनाउन दक्षता।

    शिफ्ट अनुसार: बिहान ७:०० बजे देखि बेलुका १०:०० बजे सम्म वा दिउँसो २:०० बजे देखि बेलुका ८:०० बजे सम्म

    शिफ्ट अनुसार लचकता आवश्यक छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन