खाली पद | : | 1 people |
स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
तलब | : | NRs. 2,200.00 - 25,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाद्य सुरक्षा रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता खाना र पेय सेवाको राम्रो ज्ञान काममा सधैं तत्पर रहने बलियो सिक्ने क्षमता खाद्य र पेय पदार्थ सञ्चालनव्यक्तिगत गुणहरू:
कडा परिश्रम विश्वसनीयता काम एक साथ गर्न सक्ने सकारात्मक बिचार भएकोकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
करियर विकास र उन्नति को लागी अवसर मिल्ने कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछकिचनका सबै स्टेशनहरूमा खाना तयार पार्ने र पकाउने
सबै खाना उच्च स्तरमा तयार पार्ने र आकर्षक रूपमा पस्कने
दैनिक विशेष परिकार र मेनु विकासमा सहयोग गर्ने
खाद्य सुरक्षा र सरसफाइको पालना गर्ने
स्टक व्यवस्थापन र न्यूनतम बर्बादीमा ध्यान दिने
किचन टिमको अन्य सदस्यलाई आवश्यक अनुसार सहयोग गर्ने
उपकरणहरूको सुरक्षित प्रयोग र मर्मतमा ध्यान दिने
व्यस्त समयमा पनि द्रुत र दक्षतापूर्वक काम गर्ने