खाली पद | : | 20 people |
स्थान | : | New Baneshowr, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 15,000.00 - 25,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | Citizenship |
प्राविधिक सीपहरु:
Cooking Kitchen budgetingव्यक्तिगत गुणहरू:
Healthy & Fit, Athletes Time manage Skill Honest Good Communicationग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्यएर बनाउने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउन सक्ने र अन्तिम ग्राहकले नछोडेसम्म सेवा प्रधान गर्ने