This Job Has expired
All Rounder Cook
Coffee Kunj Pvt.Ltd

अन्तिम मिति:   2025 Apr 28

खाली पद : 1 people
स्थान : Basundhara Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल खाद्य सेवा खाना र पेय सेवाको राम्रो ज्ञान खाद्य सुरक्षा र स्वच्छता

व्यक्तिगत गुणहरू:

राम्रो शारीरिक शक्ति र सहनशक्ति विवरणका सुक्ष्म कुरामा ध्यान दिने सरसफाई र स्वच्छता बलियो कामको नैतिकता

कार्य मानकहरू:

समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने धेरै वर्ष व्यावसायिक काम गरेको

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान सामग्रीहरू बुझ्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन