खाली पद | : | 1 people |
स्थान | : | Phutung, Tarakeshwor, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
आधारभूत खाना तयारी कौशल Knife Skill Sauce Making Baking and pastry skill Flavour Development Special Dietary knowledgeव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने वफादार र लचीलोपन विश्वाशसिलो जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने