| खाली पद | : | 1 people |
| स्थान | : | Sanothimi Bhaktapur, Madhyapur Thimi, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना र सुरक्षा खाना र पेय सेवाको राम्रो ज्ञान बलियो सिक्ने क्षमता शिफ्टहरू व्यवस्थित र निरीक्षण गर्ने खाद्य र पेय पदार्थ सञ्चालनव्यक्तिगत गुणहरू:
आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको राम्रो शारीरिक शक्ति र सहनशक्ति विवरणका सुक्ष्म कुरामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि सरसफाई र स्वच्छताकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू वफादार र लचीलापनआवश्यक ज्ञान:
सामग्री र खाद्य वस्तुहरू भण्डारण खाना र पेय ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ केवल खाना र खाजा प्रदान गरिएको छग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने