| खाली पद | : | 1 people |
| स्थान | : | Sukute Sindupalchowk, Sunkoshi, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
प्राविधिक सीपहरु:
पाक कला विशेषज्ञता खाना र पेय सेवाको राम्रो ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो सिक्ने क्षमता बहु प्रकारको परिकार सम्बन्धी ज्ञानव्यक्तिगत गुणहरू:
कडा परिश्रम आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने नम्र स्वभाव जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको उत्कृष्ट लिपिक र संगठित कौशल जानकारी सुचित गर्ने क्षमताआवश्यक ज्ञान:
सामग्री र खाद्य वस्तुहरू भण्डारण फास्टफुड पकाउन सक्ने प्लेटिङ र प्रस्तुतीकरण को ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने