| खाली पद | : | 1 people |
| स्थान | : | Anamnagar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
पाक कला विशेषज्ञता कामको शुद्धतामा उच्च स्तर भएको खाना र पेय सेवाको राम्रो ज्ञान बलियो सिक्ने क्षमता विवरणमा ध्यान दिनेव्यक्तिगत गुणहरू:
सरसफाई र स्वच्छता धैर्यता भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने उत्कृष्ट लिपिक र संगठित कौशल जानकारी सुचित गर्ने क्षमताआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने खाना प्रस्तुति सामग्रीहरू बुझ्ने सामग्री र स्वादसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने