This Job Has expired
All Rounder Cook
Daraudi River Resort

अन्तिम मिति:   2025 Jul 15

खाली पद : 1 people
स्थान : Abuwa Gorkha Municipality, Gorkha, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल सार्वजनिक भाषण ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

मौखिक संचार मा राम्रो जिम्मेवारी कडा परिश्रम स्वच्छता सिक्न इच्छुक इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

लचिलोपन रेस्टुरेन्ट को लागी अन्य वस्तु सफा र स्वच्छ धेरै वर्ष व्यावसायिक काम गरेको विनम्र र राम्रो बानी

आवश्यक ज्ञान:

कुकको रूपमा प्रमाणित अनुभव नेपाली सरल खाना पकाउने राम्रो खाना पकाउने कौशल

सुविधाहरू:

नि:शुल्क खाना र बासन कार्यसम्पादन अनुसार अन्य लाभहरू प्रदान गरिनेछ व्यावसायिक विकासको लागि अवसर तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन