| खाली पद | : | 2 people |
| स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
पकाउने क्षमता राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल छिटो सिक्न सक्ने अलराउन्डर खाना पकाउने रिपोर्टिङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक जिम्मेवारी सहानुभूति कडा परिश्रम स्वच्छताकार्य मानकहरू:
लचिलोपन रेस्टुरेन्ट को लागी अन्य वस्तु समय तालिका मिलाउने बलियो विश्लेषणात्मक कौशल धेरै वर्ष व्यावसायिक काम गरेको विनम्र र राम्रो बानीआवश्यक ज्ञान:
कुकको रूपमा प्रमाणित अनुभव विभिन्न खाना पकाउने ज्ञान अलराउन्डर खाना पकाउने कौशल राम्रो खाना पकाउने कौशलसुविधाहरू:
अन्तर्वार्तामा छलफल गरिनेछ दस वा पन्ध्र दिनको वार्षिक बिदा प्रदान हुनेछ बिहानको खाजा र दिउँसोको खाना कार्यालयले उपलब्ध गराउने सुविधाहरु सिफ्ट अनुसार आपसि समझदारीमा परिवर्तन हुनसक्नेग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने