This Job Has expired
All Rounder Cook
New Sirdibas Hotel

अन्तिम मिति:   2025 Nov 26

खाली पद : 1 people
स्थान : Gorkha Bazar, Gorkha, Gandaki Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने सार्वजनिक भाषण

व्यक्तिगत गुणहरू:

आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको कामको दबाबको सामना गर्न सक्षम भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

नेपाली खाना पकाउने बारे ज्ञान थाकली पकाउने बारे ज्ञान फास्ट फूड पकाउने ज्ञान

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. नेपाली, थकाली परिकारहरू र मोमो, चाउमिन जस्ता फास्ट फूड तयारी गर्न सक्ने।

  2. दैनिक खाना तयारी र भान्सा संचालनमा सहयोग पुर्याउने।

  3. भान्सा सामग्रीको व्यवस्थापन र सफाइ सुनिश्चित गर्ने।

  4. नयाँ मेनु आइटम तयार पार्न र सुझाव दिन सक्ने।

  5. अर्डर अनुसार खाना समयमै तयार गर्ने र परोस्ने।

  6. भान्सा उपकरणको उचित प्रयोग र रखरखाव गर्ने।

  7. खाना गुणस्तर र स्वादमा निरन्तर ध्यान दिने।

  8. सहकर्मीहरूसँग मिलेर टिमवर्कमा काम गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन