This Job Has expired
All Rounder Cook
Indradaha Village Resort

अन्तिम मिति:   2025 Sep 07

खाली पद : 1 people
स्थान : Dahachok Area, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने अलराउन्डर खाना पकाउने रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

इमानदार स्वच्छता विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने हासिल गर्न इच्छुक सिक्न इच्छुक जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

ग्राहक सेवा सरसफाई लाई विशेष ध्यान दिने बलियो विश्लेषणात्मक कौशल धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

अलराउन्डर खाना पकाउने कौशल लचिलो अनुसार जिम्मेवारी काम लिने र गेर्ने राम्रो खाना पकाउने कौशल

सुविधाहरू:

नि:शुल्क खाना र बासन सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण तलब आपसि समझदारिमा व्यावसायिक वृद्धि र विकास अवसर
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन