| खाली पद | : | 1 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने रिपोर्टिङ सार्वजनिक भाषण ग्राहक केन्द्रित काममा सधैं तत्पर रहनेव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता विवरणका सुक्ष्म कुरामा ध्यान दिने हासिल गर्न इच्छुक सिक्न इच्छुक जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
ग्राहक सेवा सरसफाई लाई विशेष ध्यान दिने बलियो विश्लेषणात्मक कौशल धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
नेपाली सरल खाना पकाउने फास्टफुड पकाउन सक्ने ग्राहकको आवश्यकता अनुसार सबै खाना पकाउने overall all knowledge of all rounding cook skillsसुविधाहरू:
नि:शुल्क खाना र बासन सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण तलब आपसि समझदारिमा After two months salary will be increasedग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने