This Job Has expired
All Rounder Cook
The Crown Cafe Restro

अन्तिम मिति:   2024 Sep 28

खाली पद : 1 people
स्थान : Sankhamul Baneshwor Kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

इमानदार लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

कार्य मानकहरू:

निर्णय गर्नेमा राम्रो कौशल कुक अेाभरटाइम काम गर्ने उच्च संगठित विवरण उन्मुख व्यापार समर्थन

आवश्यक ज्ञान:

All rounder Cooking skills Fast Food Cook simple Simple Nepali Cook food Compulsory Tandoori making

सुविधाहरू:

करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र खाजा प्रदान गरिने छ बसोबास उपलब्ध छैन
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन