This Job Has expired
All Rounder Cook
A Renowned Social Club

अन्तिम मिति:   2023 May 11

खाली पद : 1 people
स्थान : Kapan, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

अवयवहरूको बारेमा ज्ञान Management Kitchen budgeting Cutting vegetables

व्यक्तिगत गुणहरू:

समय व्यवस्थापन दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता

कार्य मानकहरू:

विवरण उन्मुख Dedicated Kitchen Hygine बहुकार्य गर्ने क्षमता

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन