This Job Has expired
All Rounder Cleaner / Dishwasher
Always Happy Food Co

अन्तिम मिति:   2026 Mar 05

खाली पद : 2 people
स्थान : Paknajol, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल Load Dishes properly डिशवाशरको सञ्चालन र मर्मत गर्नु Cleaning Skill

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

Cleaning rooms कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  • रेस्टुरेन्टको भित्री र बाहिरी परिसर सधैं सफा र व्यवस्थित राख्ने

  • सबै भाँडा–कुडा, प्लेट, गिलास र भान्साका सामान राम्ररी धुने र सुकाउने

  • किचन, स्टोर, टेबल, कुर्सी तथा फर्स नियमित रूपमा सफा गर्ने

  • फोहोर व्यवस्थापन गर्ने र डस्टबिन समयमै खाली गर्ने

  • सरसफाइका सामग्रीहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने

  • सरसफाइ सम्बन्धी स्वास्थ्य तथा सुरक्षा नियमहरू पालना गर्ने

  • आवश्यक परेमा भान्सामा सामान्य सहयोग गर्ने

  • काम गर्ने स्थानमा व्यक्तिगत स्वच्छता कायम राख्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन