This Job Has expired
All Rounder Cleaner / Dishwasher
Always Happy Food Co

अन्तिम मिति:   2026 Jun 17

खाली पद : 2 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

डिशवाशरको सञ्चालन र मर्मत गर्नु सफाइ र मर्मत सफा गर्ने सीप Loading and Unloading the Dishwasher

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. भाँडाकुँडा माझ्ने तथा सफा राख्ने

  2. किचन, डाइनिङ तथा कार्यक्षेत्रको सरसफाइ गर्ने

  3. टेबल, कुर्सी तथा अन्य सामानहरू व्यवस्थित राख्ने

  4. फोहोर व्यवस्थापन तथा उचित रूपमा डिस्पोज गर्ने

  5. किचन स्टाफलाई आवश्यक परे सहयोग गर्ने

  6. सरसफाइ तथा हाइजिन मापदण्ड कायम राख्ने

  7. आवश्यक सामग्रीहरू मिलाउने तथा व्यवस्थापन गर्ने

  8. ग्राहक सेवा क्षेत्रमा सरसफाइ कायम राख्ने

  9. टिमसँग समन्वय गरी दैनिक कामहरू पूरा गर्ने

  10. आवश्यक परे अन्य सामान्य कामहरू गर्ने

नोट: ड्युटी समय १० घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन