This Job Has expired
All Rounder Cleaner / Dishwasher
Always Happy Food Co

अन्तिम मिति:   2026 Apr 22

खाली पद : 3 people
स्थान : Paknajol, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप सफाइ र मर्मत

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान Knowledge about dish washing

सुविधाहरू:

वार्षिक बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. भाँडा, गिलास, कटलरी तथा भान्साका उपकरणहरू सफा र सुरक्षित रूपमा धुने।

  2. डिशवाशिङ क्षेत्र, भान्सा र रेस्टुरेन्ट क्षेत्रको सरसफाइ कायम राख्ने।

  3. प्रयोग भएका भाँडाहरूलाई समयमै सफा गरेर पुनः प्रयोगका लागि तयार पार्ने।

  4. सरसफाइका लागि आवश्यक डिटर्जेन्ट र सामग्रीहरूको सही प्रयोग गर्ने।

  5. फोहोर व्यवस्थापन गर्ने र किचनको फोहोर समयमै फाल्ने।

  6. काम गर्ने स्थानलाई स्वच्छ, व्यवस्थित र सुरक्षित राख्ने।

  7. सुपरभाइजर वा म्यानेजरले दिएको निर्देशन अनुसार काम गर्ने।

  8. भान्सामा सहयोग गर्ने तथा आवश्यक परेको बेला अन्य सामान्य कामहरूमा सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन