खाली पद | : | 1 people |
स्थान | : | Jawlakhel, Lalitpur, Bagmati Province |
तलब | : | NRs. 20,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
मेकअप अनुप्रयोग अनुहार उपचार कपाल सेवाहरू थ्रेडिङ र वाक्सिङ सालोन सफाइ र उपकरण सम्हाल्ने तरिका मेनिक्योर र पेडिक्योरव्यक्तिगत गुणहरू:
कडा परिश्रम इमानदार जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकता अनुकूलताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा कम्पनीको नियम अनुसार कमिशन प्रदान गरिनेछअनुभव – अनुहार, मेनिक्योर, पेडिक्योर, हेयरकट, हेयर कलर, थ्रेडिङ, वैक्सिङ, मेकअप जस्ता सबै सेवा दिन सक्न
ग्राहक सेवा – ग्राहकलाई सहयोग गर्न, अभिवादन गर्न, राम्रो व्यवहार गर्न जान्न
सफा र व्यवस्थित राख्ने – आफ्नो कार्यस्थान र उपकरणहरू सफा र सुरक्षित राख्न सक्न
कम्पनीका नियम पालना गर्ने – समयपालक, युनिफर्म लगाउने, अनुशासनमा काम गर्न
उपकरणको ज्ञान – हेयर ड्रायर, स्ट्रेटनर, फेशियल मेसिन आदि चलाउन जान्ने
सेवा सल्लाह दिन सक्ने – ग्राहकको छालाको प्रकार अनुसार सेवा सल्लाह दिन सक्न
सेवा बिक्रीमा सहयोग – प्रोडक्ट र थप सेवा बेच्न सक्ने क्षमता हुनु आवश्यक
टोलीमा काम गर्न सक्ने – सहकर्मीहरूसँग मिलेर काम गर्न सक्ने र सहयोगी हुनु पर्ने