This Job Has expired
Accountant
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jul 23

खाली पद : 1 people
स्थान : Mahadevsthan, Kathmandu, Bagmati Province
तलब :
NRs. 40,000.00 - 50,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

लेखा सफ्टवेयर ज्ञान Handle daily accounting and bookkeeping लेखा प्याकेजहरू ट्याली ज्ञान अकाउन्टिङ र बुककिपिङ होटल क्षेत्रको लेखा तथा वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान भण्डार व्यवस्थापन

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार लचिलो विश्वाशसिलो भरपर्दो कडा परिश्रम समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

सूची व्यवस्थापन

आवश्यक ज्ञान:

Aries Software प्रयोग गर्न सक्ने।

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. लेखा डेटाको अनुसन्धान तथा विश्लेषण गरी व्यवस्थापनलाई आवश्यक वित्तीय जानकारी र विभिन्न रिपोर्टहरू तयार गर्ने।

  2. ब्यालेन्स पाना, नाफा–नोक्सान विवरण तथा अन्य वित्तीय प्रतिवेदनहरू तयार गर्ने।

  3. लेखा नीति तथा प्रक्रियाहरू तयार गरी प्रभावकारी लेखा नियन्त्रण कायम राख्ने।

  4. कागजात प्रमाणीकरण गरी आवश्यक भुक्तानी प्रक्रिया सञ्चालन गर्ने।

  5. वित्तीय जानकारीको गोपनीयता कायम राखी संस्थाको आर्थिक सुरक्षा सुनिश्चित गर्ने।

  6. खाता सम्बन्धी जानकारी सङ्कलन, विश्लेषण तथा समराइज गरी विशेष वित्तीय रिपोर्टहरू तयार गर्ने र लेखा प्रक्रियासम्बन्धी प्रश्नहरूको समाधान गर्ने।

  7. आन्तरिक नियन्त्रणको पालना गर्दै लेखा लिपिक कर्मचारीहरूको कार्य समन्वय तथा मार्गदर्शन गर्ने।

  8. Inventory (मौज्दात) व्यवस्थापन गर्न सक्षम हुने।

  9. AZE Software प्रयोग गर्न सक्ने।

  10. Accounting तथा Purchase सम्बन्धी राम्रो ज्ञान भएको।


नोट: ड्युटी समय निम्नमध्ये कुनै एक सिफ्ट हुन सक्नेछ:

  • ७:०० बिहान – ३:०० दिउँसो

  • ३:०० दिउँसो – ११:०० राति

  • ११:०० राति – ७:०० बिहान


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन