This Job Has expired
Accountant
Nepal Thopa Sinchai

अन्तिम मिति:   2026 Jul 20

खाली पद : 1 people
स्थान : Kalanki Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 35,000.00 - 40,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Master's Degree (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

अकाउन्टिङ र बुककिपिङ लेखा कर र भ्याट आँकडा प्रविष्टि लेखा सफ्टवेयर ज्ञान विवरणमा ध्यान दिने बहुकार्य उत्कृष्ट संचार कौशल नेतृत्व गुणस्तर समय व्यस्थापन गर्न सक्ने

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार विश्वसनीयता वफादार र लचीलोपन जवाफदेहि कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब SIM र रिचार्ज खाना मात्र
कामको विवरण
  1. संस्थाको दैनिक आर्थिक कारोबारको सही अभिलेख राख्ने।

  2. नगद, बैंक तथा अन्य वित्तीय कारोबारको व्यवस्थापन गर्ने।

  3. भौचर, बिल तथा अन्य लेखा सम्बन्धी कागजात तयार गर्ने र सुरक्षित राख्ने।

  4. मासिक, त्रैमासिक तथा वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने।

  5. आय–व्ययको हिसाब मिलाउने तथा बैंक मिलान (Bank Reconciliation) गर्ने।

  6. कर (Tax), VAT, TDS लगायतका कानुनी दायित्व समयमै पूरा गर्ने।

  7. तलब, भत्ता तथा अन्य कर्मचारी भुक्तानीको लेखा व्यवस्थापन गर्ने।

  8. बजेट तयार गर्न तथा खर्च नियन्त्रण गर्न व्यवस्थापनलाई सहयोग गर्ने।

  9. आन्तरिक तथा बाह्य लेखापरीक्षण (Audit) का लागि आवश्यक कागजात उपलब्ध गराउने।

  10. संस्थाको वित्तीय गोपनीयता कायम राखी प्रचलित कानुन तथा नीतिअनुसार कार्य गर्ने

    नोट: कार्य समय (Duty Time):

    बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म

    Key Duties:

    PROCESS LETTER OF CREDIT (LC)

    BANK GURANTEE(BG)

    , PERFORMANCE GURANTEE (PBG)

    RECORD AND RECONCILE MARGINS HELD BY BANK FOR LC/BG/PFG

    PROCESS BANK ENTRIES FOR ALL LOAN ACCOUNTS

    PROCESS ALL IMPORT PURCHASE ENTRIES

    RECONCILE DEBTORS AND CREDITORS

    VAT SUBMISSION AND IT’S FILLING

    ASSIST AUDITORS FOR FINAL AUDIT

    ANY OTHER TASK GIVEN BY HIGHER AUTHORITIES


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन