This Job Has expired
Accountant
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 14

खाली पद : 1 people
स्थान : Jawlakhel, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
2 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

लेखा सफ्टवेयर लेखा खाता व्यवस्थापन लेखाको सीप लेखाको सीप Accounting skill समय अनुसार धेरै थरिको काम गर्न सक्ने कामको शुद्धतामा उच्च स्तर भएको लेखा सफ्टवेयर ज्ञान अकाउन्टिङ र बुककिपिङ

व्यक्तिगत गुणहरू:

इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको जवाफदेहि धेरै काम एक साथ गर्न सक्ने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

व्यापार समर्थन कमाण्डिङ टाइपिङ र डिक्टेशन Attention to accuracy

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ब्यान्क्वेट/इभेन्ट सम्बन्धी आय–व्ययको हिसाब राख्ने

  2. कार्यक्रमको Quotation, Costing, Advance Payment, Final Bill तयार गर्ने।

  3. ग्राहकबाट आएको नगद, बैंक ट्रान्सफर वा अन्य Payment को रेकर्ड राख्ने।

  4. ब्यान्क्वेट कार्यक्रम अनुसार Invoice, Receipt, VAT Bill जारी गर्ने।

  5. सबै खर्च (Food Cost, Decoration, Staff Cost, Utility Cost आदि) जाँच गरी रिपोर्ट बनाउने।

  6. बक्यौता रकम Follow-up गर्ने र समयमै Payment उठाउने।

  7. दैनिक, साप्ताहिक र मासिक Sales Report तयार गरी व्यवस्थापनलाई बुझाउने।

  8. स्टोर, किचन, पर्चेज विभागसँग समन्वय गरी लागत नियन्त्रण गर्ने।

  9. कम्पनीको Accounting Software मा सबै Transaction Entry गर्ने।

  10. Audit तथा Tax सम्बन्धी कागजात व्यवस्थित राख्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन