This Job Has expired
Accountant
Medi Land Pharma Pvt Ltd

अन्तिम मिति:   2026 Apr 20

खाली पद : 1 people
स्थान : Chhetrapati, Kathmandu, Bagmati Province
तलब :
NRs. 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाता व्यवस्थापन लेखाको सीप

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम हासिल गर्न इच्छुक

आवश्यक ज्ञान:

लेखाको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीको लेखा तथा वित्त व्यवस्थापन गर्नु।

  2. Tally मा सम्पूर्ण लेखा विवरण राख्न सक्ने।

  3. VAT, TDS, र अन्य करसम्बन्धी कामहरू सम्हाल्न सक्ने।

  4. Salary payroll तयार गर्नु र कर्मचारीको भुक्तानी सुनिश्चित गर्नु।

  5. Party ledger र खाता मिलान (reconciliation) गर्नु।

  6. दैनिक/मासिक/वार्षिक लेखा रिपोर्ट तयार गर्नु।

  7. खर्च, आम्दानी, र बजेट व्यवस्थापनमा सहयोग गर्नु।

  8. बैंक स्टेटमेन्ट र भौतिक नगद मिलान गर्नु।

  9. वित्तीय दस्तावेजको सही र समयमा भण्डारण र अपडेट गर्नु।

  10. कम्पनीका अन्य वित्तीय जिम्मेवारीहरू सहयोगी रूपमा गर्नु।

तलब: ३५,०००/महिना, ३ महिनापछि ४०,०००/महिना

कामको समय: बिहान १० बजे देखि बेलुकी ७ बजे


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन