This Job Has expired
Accountant
विश्वकर्मा अटो मोटर्स

अन्तिम मिति:   2025 Sep 22

खाली पद : 1 people
स्थान :
तलब :
NRs. 17,300.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

विश्वकर्मा अटो मोटर्स

यस विश्वकर्मा अटो मोटर्सका लागि निम्न कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क राख्नुहोला

पद: लेखापाल (Accountant )

माग संख्या: २ (एक) जना

योग्यता: स्नातकोत्तर वा सो सरह

अनुभव: सम्बन्धित काममा कम्तिमा २ वर्षको अनुभव भएको

  • आवेदन दिन आउँदा आफ्‌नो बायोडाटासहित सम्पर्क गर्नुहोला ।

सम्पर्क गर्ने अन्तिम मिति: २०८२ / ०६ / ०६ गतेसम्म 

सुविधा: आपसी समझदारीमा



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन