This Job Has expired
Accountant
Good Goods Orbit

अन्तिम मिति:   2025 Aug 15

खाली पद : 1 people
स्थान : Kalanki Purano Naikap, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता लेखाको सीप समस्या समाधान गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको खाता व्यवस्थापन लेखा सफ्टवेयर ज्ञान

आवश्यक ज्ञान:

कम्प्युटरको राम्रो ज्ञान हुनुपर्छ लेखाको बारेमा ज्ञान बिलिङ सफ्टवेयर ज्ञान मेलमिलाप, कर, भ्याट, फाइलिङ सेट मा दक्षता कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसर खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. Maintain financial records and ensure accuracy of data

  2. Prepare financial statements (Balance Sheet, P&L, Cash Flow, etc.)

  3. Manage accounts payable and receivable

  4. Handle tax calculations and filings (VAT, TDS, Income Tax)

  5. Monitor daily transactions and reconcile bank statements

  6. Assist with budgeting and forecasting

  7. Ensure compliance with financial regulations and standards

  8. Generate reports for management and audit purposes

  9. Support internal and external audits

  10. Use accounting software (like Tally, Busy, QuickBooks, etc.)

    Note:

    Time - 9:30AM - 5:30PM

    Facilities: One time khaja provided by Company


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन