खाली पद | : | 1 people |
स्थान | : | Newroad, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Bachelor's Degree (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
समस्या समाधान गर्ने क्षमता रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता Financial Reporting कर विश्लेषणात्मक कौशल विवरणमा ध्यान दिने समय व्यस्थापन गर्न सक्नेव्यक्तिगत गुणहरू:
विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारलेखा रेकर्ड राख्ने: कम्पनीको सबै आर्थिक कारोबारको विवरण सुरक्षित र व्यवस्थित तरिकाले रेकर्ड राख्न
बिलिङ र भुक्तानी प्रक्रिया: ग्राहक तथा आपूर्तिकर्तासँग सम्बन्धित बिल तयार गर्ने र भुक्तानी प्रक्रिया मिलाउन
बैंक मिलान: बैंक स्टेटमेन्टसँग कम्पनीको खाताको मिलान (Bank Reconciliation) गर्न
कर र प्रतिवेदन तयारी: TDS, VAT, र अन्य करहरूको गणना र तिनको समयमा फाइलिङ गर्न
वेतन व्यवस्थापन: कर्मचारीहरूको तलब तथा भत्ता सम्बन्धी हिसाब राख्ने र तलब वितरण प्रक्रिया हेर्न
लेखा प्रणाली प्रयोग: Tally, Excel, ERP जस्ता लेखा सफ्टवेयरहरू प्रयोग गरी डेटा प्रविष्टि गर्न
मासिक/वार्षिक रिपोर्ट: आय-व्यय विवरण, बैलेन्स सिट, र अन्य वित्तीय रिपोर्टहरू तयार गर्न
लेखा परीक्षणको तयारी: लेखापरीक्षकका लागि आवश्यक कागजातहरू तयार पार्ने र परीक्षण प्रक्रियामा सहयोग गर्न