This Job Has expired
Accountant
श्री आर्वा विजय माध्यमिक विद्यालय

अन्तिम मिति:   2024 Dec 05

खाली पद : 1 people
स्थान : Dhadebasi, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

श्री आर्वा विजय माध्यमिक विद्यालय

यस विद्यालयको व्यवस्थापन समितिको मिति २०८१/०८/०५ गतेको निर्णय तथा पोखरा महानगरपालिका, शिक्षा महाशाखाको मिति २०८११०८/०४ ( च.नं. ३६४ ) को अनुमतिपत्र अनुसार यस विद्यालयमा तपसिल बमोजिमको विद्यालय सहायक (लेखापाल) आवश्यक परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवश्यक कागजातसहित यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।

पद : विद्यालय सहायक (लेखापाल)

न्युनतम शैक्षिक योग्यताः व्यवस्थापन विषयमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको । साथै नेपाली र अंग्रेजी टाइप गर्न सक्ने र कम्प्युटरसम्बन्धी ज्ञान भएको हुनुपर्ने छ ।

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

आवश्यक संख्या: १ (एक)

दरखास्त दस्तुर रु.१,०००/- (फिर्ता नहुने गरी)

तलब सुविधा : नेपाल सरकारको नियमानुसार ।

परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता र प्रयोगात्मक |

दरखास्त दिने अन्तिम मितिः २०८१/०८/२० गते बेलुका ४:०० बजेसम्म

सम्पर्क मिति : २०८१/०८/२१ गते शुक्रबार ।

परीक्षासम्बन्धी जानकारी सम्पर्क मितिमा गराइने छ ।

दरखास्त साथ पेस गर्नुपर्ने कागजातहरू:

(१) शैक्षिक योग्यता, तालिम तथा अनुभव सम्बन्धी प्रमाणपत्र / कागजातहरू ।

(२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

(३) उम्मेदवारको हस्तलिखित निवेदन ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन