श्री सिर्जना सामुदायिक माध्यमिक विद्यालय
अन्नपूर्ण- १, सिम्पाली, कास्की ।
९८५६०६७०१० (प्र.अ फणिन्द्र राज सुवेदी)
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
श्री सिर्जना सामुदायिक माध्यमिक विद्यालय
यस सिर्जना सामुदायिक मा. वि. का लागि तपसिल अनुसार कर्मचारी खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
पद : विद्यालय कर्मचारी ( लेखापाल : १ जना )
तह र श्रेणी : श्रेणीविहीन
शैक्षिक योग्यता : व्यवस्थापन संकायमा कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण
नियुक्तिको किसिम : अस्थायी करार
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दस्तुर : ६५० / - (अक्षरुपी छ सय पचास मात्र )
तलब स्केल : प्रचलित नियमानुसार
दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति : २०८१/०८/१८ गते दिउँसो ४ बजेसम्म परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तरवार्ता
आवश्यक कागजातहरु : शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपिहरु, नागरिकताको प्रतिलिपि, तालिम र अनुभवको प्रमाणित प्रतिलिपि साथमा हस्तलिखित निवेदन ।
नोट : कम्प्युटर तालिम र अनुभव भएको उम्मेदवारलाई प्राथमिकतामा राखिनेछ ।