खाली पद | : | 1 people |
स्थान | : | Jadibuti Area, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
उमेर | : |
Below 35
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता ग्राहक केन्द्रित अंग्रेजी र नेपाली दुबैमा राम्रो कमाण्डव्यक्तिगत गुणहरू:
आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको वफादार र लचीलोपन दबाब र भिन्न भिन्न काम गर्न सक्ने सुचनाको राम्रोसंग संचार गर्न सक्ने नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड भएको TAX, VAT र IRD को ज्ञान हुनुपर्नेसुविधाहरू:
Must have two wheeler and a valid driver license कम्पनी नीति अनुसारयस गजुरमुखि सेक्युरिटि सर्भिस प्रा.लि. लाई लेखा तथा वित्तिय विभागमा काम गरेको दक्ष तथा अनुभवि १ जना लेखापाल आवश्यक परेको हुंदा इच्छुक व्यक्तिले सम्पर्क गर्नेको लागी यो सुचना प्रकाशित गरिएको छ।
आवश्यक योग्यता तथा सर्तहरुः
अनलाईनमा काम गर्न सवारी साधन अनिवार्य रुपमा बाइक एण्ड स्कुटर लाइसेन्स भएको हुनुपर्दछ।
स्नातक पास गरेको English राम्रोसंग जानेको हुनुपर्दछ ।
English र नेपाली दुवैमा type गर्न सक्ने तथा लेख्न र पढ्न सक्ने हुनुपर्दछ ।
उमेर २० देखि ३५ सम्मको हुनुपर्दछ ।
National Electronic Government Procurement System मा काम गर्न सक्ने, कम्युटर सम्बन्धि राम्रो ज्ञान भएको
पीपीएमओ साइड बाट टेन्डर बिट गर्ना सक्ने हुनुपर्दछ ।