This Job Has expired
Account Assistant
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jul 08

खाली पद : 1 people
स्थान : Balkumari Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता गोपनीयता Responsibility and discipline संगठनात्मक कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

लेखाको बारेमा ज्ञान लेखा सफ्टवेयर ज्ञान आधारभूत एक्सेल र ट्याली ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. दैनिक वित्तीय कारोबारहरूको रेकर्ड राख्ने तथा अद्यावधिक गर्ने

  2. भुक्तानी, बिल तथा भौचरहरू तयार गर्ने र व्यवस्थापन गर्ने

  3. दैनिक नगद तथा बैंक कारोबारको हिसाब मिलाउने

  4. Excel तथा Accounting Software मा डाटा इन्ट्री गर्ने

  5. वित्तीय प्रतिवेदन तथा आवश्यक रिपोर्ट तयार गर्न सहयोग गर्ने

  6. फाइलिङ तथा लेखा सम्बन्धी कागजातहरू व्यवस्थित राख्ने

  7. VAT Bill तथा अन्य लेखा सम्बन्धी कागजात व्यवस्थापनमा सहयोग गर्ने

  8. वरिष्ठ लेखा कर्मचारीलाई दैनिक कार्यमा सहयोग गर्ने

  9. कार्यालयका अन्य प्रशासनिक तथा लेखा सम्बन्धी कार्यहरू गर्ने

  10. व्यवस्थापनले तोकेका अन्य जिम्मेवारीहरू पूरा गर्ने

नोट:

कम्प्युटर, MS Excel तथा Accounting Software सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ।

लेखा सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ।

ड्युटी समय: बिहान ७:०० बजेदेखि बेलुका ४:०० बजेसम्म हुनेछ।

हप्तामा १ दिन बिदा उपलब्ध हुनेछ।

इमान्दार, जिम्मेवार तथा समयपालन गर्ने हुनुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन