| खाली पद | : | 1 people |
| स्थान | : | Satdoboto, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 19,950.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| दुई पांग्रेको आवश्यकता | : | Yes |
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
लेखाको सीप धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता लेखा सफ्टवेयर ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
लेखाको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबलेखा (Account) विषयमा ब्याचलर अध्ययन गरेको / गरिरहेको
बिल, भाउचर तथा इनभ्वाइस तयार गर्ने र अभिलेख राख्ने
खरिद तथा बिक्री सम्बन्धी रेकर्ड व्यवस्थित गर्ने
बैंक स्टेटमेन्ट मिलाउने (Bank Reconciliation)
नगद तथा भुक्तानी सम्बन्धी काममा सहयोग गर्ने
वित्तीय कागजातहरू फाइलिङ र व्यवस्थापन गर्ने
Excel तथा कम्प्युटरमा डाटा अपडेट गर्ने
सिनियर अकाउन्टेन्टलाई आवश्यक सहयोग गर्ने
आधारभूत लेखा सिद्धान्त अनुसार काम गर्ने
आवश्यक रिपोर्ट तयार गर्न सहयोग गर्ने
योग्यता/आवश्यकता :
अकाउन्टिङ्ग ब्याकग्राउण्ड भएको (फ्रेसर पनि आवेदन दिन सक्ने)
कम्प्युटरको आधारभूत ज्ञान भएको हुनु पर्ने
दुई पाङ्ग्रे सवारी (बाइक/स्कुटर) भएको हुनु पर्ने
नोट:
ड्युटी समय: बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म