विस्तृत जानकारीको लागि सम्पर्क :
श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालय पोखरा-१४, कास्की सम्पर्क नं. ९८४६१४७६३६, ९८४६९२४२५७
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
उमेर | : |
Above 18
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
प्राविधिक सीपहरु:
Tally Problem Solving Accounting Excelव्यक्तिगत गुणहरू:
hard workingकार्य मानकहरू:
Computer Knoweledgeआवश्यक ज्ञान:
balance sheetश्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालय पोखरा १४, कास्कीका लागि निम्न लिखित रिक्त पदमा यस विद्यालय व्यवस्थापन समितिको मिति २०८१ श्रावण १६ गते र भाद्र ११ गतेको निर्णय अनुसार करार सेवामा क्रमश लेखा तथा प्रशासन सहायक र स्टोरकिपर नियुक्ति गर्न आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकले यही अशोज ८ गते अपरान्ह ४ बजे भित्र आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र सहित अन्य आवश्यक कागजातका प्रतिलिपि संलग्न गरी आफ्नै हस्ताक्षरमा दरखास्त लेखी यस विद्यालयमा बुझाउन अनुरोध छ ।
पद: लेखा तथा प्रशासन सहायक
विषय: व्यवस्थापन
सङ्ख्या: १
न्यूनतम शैक्षिक योग्यता: कक्षा १२ उत्तीण वा सो सरह
तलब सुविधा: आपसी समझदारीमा
परीक्षा दस्तुर १०००/-
परीक्षा किसिम : लिखित, अन्तरवार्ता र प्रयोगात्मक कक्षा
सम्पर्क मिति २०८१ साल अशोज ८ गते
उमेर हद: दरखास्त बुझाउने अन्तिम मिति सम्ममा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
परीक्षा दस्तुर वापतको रकम राष्ट्रिय वाणीज्य बैंकको अमरसिंह चोकको विद्यालयको नाममा रहेको खाता नं ३४८०१०००१०७१३००१ मा जम्मा गरेको सक्कल भौचर वा अनलाईन पेमेन्ट भौचर निवेदन सहित संलग्न गर्नुपर्नेछ ।
निवेदन तथा कागजपत्र विद्यालयमा नै आएर बुझाउनुपर्नेछ ।
मोटरसाइकल चलाउने अनुमतिपत्र अनिवार्य हुनुपर्नेछ ।
यो आवासीय विद्यालय भएकाले नियुक्ति हुने कर्मचारी अनिवार्य छात्रावासमा बसेर जिम्मेवारी बहन गर्नुपर्नेछ ।