खाली पद | : | 1 people |
स्थान | : | Kalanki Area, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Bachelor's Degree (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने समस्या समाधान एक्सेल ट्याली लेखा ज्ञान कम्प्युटर सीप लेखा रिपोर्टिङ ग्राहक केन्द्रित राम्रो अंग्रेजी ज्ञानव्यक्तिगत गुणहरू:
कडा परिश्रम इमानदार वफादार र लचीलोपन सहानुभूति विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेकार्य मानकहरू:
कम्प्युटर ज्ञान निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्ने उच्च संगठित विवरण उन्मुख व्यापार समर्थनआवश्यक ज्ञान:
ब्यालेन्स पाना एमएस अफिस IMS sostware Billing Inventory Knowledge Required BSC BBA or BBS Finance Accounting or related field Excellent organising Abilities Great Attention to detail Principal of Accounting and Financial Necessaryसुविधाहरू:
करियर विकास र उन्नति को लागी अवसर मिल्ने प्रतिस्पर्धात्मक तलब वृद्धि तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछविभिन्न लेखा कार्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न वित्तीय प्रबन्धक र अन्य टोली सदस्यहरूसँग सहकार्य गर्ने
कम्पनीको खाताहरू र दैनिक वित्तीय लेनदेनहरूको रेकर्ड राम्रोसँग राख्ने
ठेकेदार वा विक्रेताहरूको भुक्तानी र बिलिङ विवरणहरूको राम्रो व्यवस्थापन गर्ने
व्यवस्थापन र टोली सदस्यहरूको लागि दैनिक रिपोर्टहरू सिर्जना गर्ने
वित्तीय कागजातहरू जस्तै बिलहरू, इनभ्वाइसहरू, तिर्न बाकि र पाउन बाकि पैसाको रेकर्ड राख्ने
पेरोल गतिविधिहरू म्यनेज गर्ने र कर्मचारीहरुको तलब जारी गर्ने
कम्पनी खाता मार्फत गरिएको भुक्तानी र निक्षेपहरू प्रमाणित गर्ने र बैंकसँग समन्वय गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने