This Job Has expired
AC Technician
Saha Electronics

अन्तिम मिति:   2026 Jan 02

खाली पद : 2 people
स्थान : Anamnagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

व्यवस्थापन कौशल प्राविधिक योग्यता बलियो सिक्ने क्षमता

सुविधाहरू:

इन्धन र मर्मत भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

• एयर कन्डिसनरको इन्स्टलेशन, मर्मत तथा सर्भिसिङ गर्नु

• AC को नियमित जाँच (Routine Check-up) र ट्रबलसुटिङ गर्नु

• ग्यास चार्जिङ, लिकेज चेक र कम्पोनेन्ट रिप्लेसमेन्ट गर्नु

• AC युनिटको सही कार्यक्षमता र ऊर्जा दक्षता सुनिश्चित गर्नु

• काम गर्ने स्थानमा सुरक्षा मापदण्ड र कम्पनी नियम पालना गर्नु

• प्रयोग भएका उपकरण तथा पार्ट्सको सही हेरचाह गर्नु

• ग्राहकलाई AC को सही प्रयोग र सामान्य मर्मतसम्बन्धी जानकारी दिनु

• कामको रिपोर्ट तथा सर्भिस रेकर्ड अपडेट राख्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन