Aaya Didi /Montessori
Kinderpillar Pre School

अन्तिम मिति:   2026 Jun 12

खाली पद : 1 people
स्थान : Sanepa, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Child care caring attitude सकारात्मक मनोवृत्ति र धैर्य भएको सामूहिक कार्य र सहकार्य Cleanliness and Hygiene Responsibility and discipline विश्वसनीयता र समयनिष्ठता उत्कृष्ट संचार कौशल सकारात्मक मनोवृत्ति Attentiveness and responsibility

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

Knowledge about takecaring about children Ability to follow instructions and school policies

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. विद्यालयको सवारी साधन (भ्यान) बाट बालबालिकालाई सुरक्षित रूपमा चढाउन र झार्न सहयोग गर्ने तथा उनीहरूको सुरक्षामा ध्यान दिने।

  2. बालबालिकाको हेरचाह तथा सुरक्षा सुनिश्चित गर्ने

  3. कक्षाकोठा सफा, व्यवस्थित र सुरक्षित राख्ने

  4. शिक्षकलाई दैनिक शैक्षिक गतिविधिहरूमा सहयोग गर्ने

  5. बालबालिकालाई खाना खुवाउने, हात धुन लगाउने तथा सरसफाइमा सहयोग गर्ने

  6. बालबालिकालाई शौचालय प्रयोग गर्न आवश्यक सहयोग गर्ने

  7. खेलकुद तथा अन्य गतिविधिहरूमा बालबालिकाको निगरानी गर्ने

  8. बालबालिकासँग मायालु, धैर्यशील र जिम्मेवार व्यवहार गर्ने

  9. कक्षाको सामग्री तथा खेलौनाहरू व्यवस्थित राख्ने

  10. विद्यालयको नियम तथा अनुशासन पालना गर्ने

  11. आवश्यक परे विद्यालयका अन्य कार्यहरूमा सहयोग गर्ने

नोट: ड्युटी समय बिहान ७:३० बजेदेखि बेलुका ४:३० बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन