This Job Has expired
Aaya Didi /Montessori
Montessori Cottage

अन्तिम मिति:   2025 Dec 02

खाली पद : 2 people
स्थान : Swayambhu Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

अध्यापन उत्कृष्ट संचार कौशल Teaching and Training Skill

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  • बच्चाहरुको सुरक्षामा विशेष ध्यान दिने र हेरचाह गर्ने।

  • शिक्षकलाई कक्षा व्यवस्थापन तथा गतिविधि तयारीमा सहयोग गर्ने।

  • बच्चाहरुलाई खाना खुवाउने, हातधुने, सरसफाइमा सहयोग गर्ने।

  • कक्षा कोठा, खेलौना तथा सिकाइ सामग्री सफा–सुग्घर राख्ने।

  • बच्चाहरुको दैनिकी (रुचि, स्वास्थ्य अवस्था, व्यवहार) बारे शिक्षकलाई जानकारी दिने।

  • शौचालयसम्बन्धी प्रशिक्षण (toilet training) मा बच्चालाई सहजीकरण गर्ने।

  • समस्या परेका वा रोइरहेका बच्चालाई शान्त पार्ने र आवश्यक सहारा प्रदान गर्ने।

  • विद्यालयका नियम–अनुसार अनुशासन र सफाइ कायम राख्न सहयोग गर्ने।

Note: Duty Hour: 8:30 AM to 4:30 PM (Saturday Off)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन