This Job Has expired
Security Guard
G4 Security and services Pvt ltd

Apply Before:   2026 Apr 07

Vacancy : 50 people
Location : Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : No Preference
Education :
S.L.C/ S.E.E Pass (Required)
Job Level : Entry Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Preferred)
Documents : Citizenship , CV

Technical Skills:

Excellent communication skills Strong learning ability

Personal Skills:

Honest Hard working Learner

Benefits:

Salary as per company standard
Job Description

प्राविधिक सीपहरु:

  • रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता, उत्कृष्ट संचार कौशलबलियो सिक्ने क्षमता

  • व्यक्तिगत गुणहरू:

  • इमानदारवफादार, सिक्न इच्छुक

आवश्यक ज्ञान:

  • ग्राहकहरू र आगन्तुकहरूसँग राम्रो व्यवहार राख्ने र सुरक्षा गार्डको कर्तव्य बारे ज्ञान

कामको विवरण

  • ग्राहकको नीति निर्देशन तथा अपेक्षा अनुसार तोकिएको कार्य गर्ने।

  • कम्पनीको नियम अनुसार कर्मचारी, अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

  • आफु कार्यरत स्थानको सजक रुपमा निगरानी गर्ने।

  • कम्पनीको सबै नियमहरू राम्रोसँग जानकारी राख्ने र लागु गर्ने।

  • कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।

  • अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई जानकारी तथा अवगत गराउने।

  • कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने।

  • तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने।

Note:

कागजातहरू : नागरिकता र फोटो

स्थान : काठमाडौँ उपत्यका भित्र बाहिर, (वीरगञ्ज ,विराटनगर,काठमाडौं)

कम्पनीको नियम अनुसार तलब हुनेछ।

सम्पर्क नं. ०१ - ४५३५११७, ९८४१६७१९१७ 


No such similar jobs are available at the moment