| Vacancy | : | 10 people |
| Location | : | Shankhamul Kalopul Chitwan Pokhara, Kathmandu, Bagmati Province |
| Salary | : | Negotiable |
| Gender | : | Male |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
2 Years (Required)
|
| Documents | : | Citizenship , CV |
Technical Skills:
Knowledge of Route Planning and Navigation Basic Vehicle Maintenance and Troubleshooting Vehicle Inspection and Fault Identification Adherence to Delivery Schedules Proficiency in Driving Manual vehicle Proficiency in Driving Electric VehiclesPersonal Skills:
Honest Loyal and flexibility Professional appearance Punctuality and Time Management Having patience Integrity self motivation Disciplined AdaptabilityWork Standards:
Adherence to Delivery Schedules Compliance with Road Safety Standards Proper Handling and Delivery of Goods Compliance with Company Policies and ProceduresRequired Knowledge:
knowledge about driving Knowledge about GPS device and locations Drive Manual Delivery Vehicles Drive Electric VehiclesBenefits:
Salary will be discussed in interview Salary as per company standard Attractive incentives as per company policyकार्य विवरण:
तोकिएका मार्ग र समयतालिकाअनुसार स्टोरहरूमा सामान समयमै पुर्याउने।
सामानमा क्षति हुन नदिन लोड (load) तथा अनलोड (unload) गर्ने र निरीक्षण (inspect) गर्ने।
डेलिभरीसम्बन्धी कागजातसँग सामान रुजु गरी सम्बन्धित स्टोरमा हस्तान्तरण गर्ने।
सामान डेलिभरीको समयतालिका तथा निःशुल्क (FOC) सामानबारे सम्बन्धित स्टोरलाई जानकारी गराउने।
सामानमा कमी, बढी, क्षति वा अन्य समस्या देखिएमा सम्बन्धित सुपरभाइजरलाई (supervisor) तुरुन्त जानकारी गराउने।
ट्राफिक नियम तथा कम्पनीका नीतिहरू पालना गर्दै सुरक्षित रूपमा सवारी साधन चलाउने।
सवारी साधन सफा राख्ने तथा नियमित मर्मतसम्भारका लागि फ्लीट इन्चार्जसँग (supervisor) समन्वय गर्ने।
डेलिभरीसम्बन्धी आवश्यक (record) राख्ने तथा सवारी साधनका कागजातको म्याद कायम रहेको सुनिश्चित गर्ने।
सुपरभाइजरले (supervisor) तोकेका अन्य सम्बन्धित कार्यहरू गर्ने।
कार्य समय:
बिहान ४:०० देखि दिउँसो १२:०० बजेसम्म;
बिहान ५:०० देखि दिउँसो १:०० बजेसम्म;
दिउँसो १:०० देखि राति ९:०० बजेसम्म
(आवश्यकताअनुसार जुनसुकै सिफ्टमा काम गर्न तयार हुनुपर्ने)
कार्यस्थल:
काठमाडौं उपत्यकाभित्रका कुनै पनि गोदाम तथा स्टोर (काठमाडौं, ललितपुर र भक्तपुर), साथै चितवनको गोदाम र पोखराको गोदाम
(काठमाडौं, चितवन र पोखराका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्।)
आवश्यक योग्यता:
शैक्षिक योग्यता: नेपाली भाषा पढ्न र लेख्न जान्ने हुनुपर्ने।
अनुभव: सवारी चालकको रूपमा २–३ वर्षको कार्य अनुभव।
सीप तथा योग्यता:
म्यानुअल (Manual- (जस्तै: Tata Yodha DI)) तथा विद्युतीय (Electric Vehicle-जस्तै: Foton EV) दुवै प्रकारका डेलिभरी सवारी साधन चलाउन जान्ने हुनुपर्ने।
इमानदार, समयनिष्ठ, जिम्मेवार तथा भरपर्दो हुनुपर्ने।
सवारी साधनको मर्मतसम्भार तथा सुरक्षासम्बन्धी आधारभूत ज्ञान हुनुपर्ने।
2-Wheeler र 4-Wheeler Driving License तथा दुवै सवारी साधन चलाउन सक्ने।
गोदाम व्यवस्थापनबाट तोकिएका दैनिक कार्यहरू समयमै र प्रभावकारी रूपमा पूरा गर्न सक्ने हुनुपर्ने।
शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सजग, काममा सक्रिय तथा नयाँ कुरा सिक्न इच्छुक हुनुपर्ने।