This Job Has expired
Waitress
Tha Chhen Restaurant

Apply Before:   2025 Jun 11

Vacancy : 2 people
Location : New Baneswor, Kathmandu, Bagmati Province
Salary :
Negotiable
Gender : Female
Education :
S.L.C/ S.E.E Pass (Preferred)
Job Level : Mid Level
Job Type : Full Time
Shift : Regular
Work Experience
:
1 Years (Required)
Documents : CV

Technical Skills:

Strong task and time management abilities Physical stamina Attention to Detail Adaptability Having a high level of accuracy of work Pay Attention to Personal Hygiene Excellent communication skills Teamwork Multitasking

Personal Skills:

Hard working Keen attention to detail Having a positive attitude Be responsible Punctual (able to complete all tasks on time)

Work Standards:

Scheduling

Required Knowledge:

Customer service knowledge

Benefits:

Salary is negotiable Salary will be discussed in interview Lunch will be provided Overtime payment for extra hours As per company rule
Job Description
  • ग्राहकलाई स्वागत गर्नु र टेबलमा बस्न सहयोग गर्न

  • मेनु प्रस्तुत गर्नु र परिकार तथा पेयको बारेमा जानकारी दिन

  • ग्राहकबाट अर्डर लिनु र किचनमा ठिक ढंगले बुझाउन

  • खाना तथा पेय पदार्थ समयमै र सफा रूपमा सर्भ गर्न

  • ग्राहकको आवश्यकताको ख्याल राख्नु (पानी, सस, अतिरिक्त अनुरोधहरू आदि)

  • प्रयोग भएको टेबल सफा गर्नु र पुनः तयारी अवस्थामा राख्न

  • बिल तयार गर्नु र नगद वा डिजिटल माध्यमबाट भुक्तानी संकलन गर्न

  • ग्राहकबाट आएका प्रतिक्रिया, गुनासो वा सुझाव ध्यानपूर्वक सुन्नु र समाधान गर्न सहयोग गर्न

  • रेष्टुरेन्टको सरसफाइ र स्वच्छता मापदण्डहरू पालना गर्न

  • सहकर्मीहरूसँग समन्वयमा काम गर्न

  • व्यवस्थापनलाई आवश्यक रिपोर्ट तथा विवरण उपलब्ध गराउन


No such similar jobs are available at the moment