| Vacancy | : | 2 people |
| Location | : | Birgunj Buspark Area, Birgunj, Madhesh Province |
| Salary | : | Negotiable |
| Gender | : | No Preference |
| Education | : |
Can Read and Write (Required)
|
| Job Level | : | Mid Level |
| Job Type | : | Full Time |
| Shift | : | Regular |
Work Experience
| : |
1 Years (Preferred)
|
| Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Team Working Excellent communication skills Good organizational skills Ability to work independently Strong task and time management abilities Having a high level of accuracy of workPersonal Skills:
Hard working Keen attention to detail Good and positive thinking Having a positive attitude Punctual (able to complete all tasks on time) Be responsibleWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview As per company ruleग्राहकलाई स्वागत गर्ने – रेस्टुरेन्टमा आउने पाहुनालाई मुस्कानसहित स्वागत गर्ने र बस्न सहयोग गर्न
मेनु प्रस्तुत गर्ने र सुझाव दिने – ग्राहकलाई मेनु देखाउने, परिकारहरूको बारेमा जानकारी दिने, र सुझाव दिन
अर्डर लिने र किचनमा पुर्याउने – ग्राहकबाट अर्डर सही तरिकाले लिने र किचन स्टाफलाई जानकारी दिन
खाना र पेय पदार्थ सर्भ गर्ने – तयार भएको खाना र पेय पदार्थ सफा र सुरक्षित तरिकाले ग्राहकलाई सर्भ गर्न
टेबल सफा राख्ने – ग्राहक बस्नुअघि र पछि टेबल र कुर्सीहरू सफा गर्न
भुक्तानी प्रक्रिया मिलाउने – बिल तयार गरेर ग्राहकलाई दिने र नगद वा कार्डबाट भुक्तानी लिन
ग्राहकको गुनासो सुन्ने र समाधान गर्ने – ग्राहक असन्तुष्ट भएमा शान्तिपूर्वक सुन्ने र समाधान गर्ने प्रयास गर्न
सरसफाइमा ध्यान दिने – आफ्नो कार्यक्षेत्रमा सरसफाइ कायम राख्न
टिमसँग मिलेर काम गर्ने – किचन, काउन्टर, र अन्य स्टाफहरूसँग मिलेर सेवा दिन
दबाबमा पनि मुस्कानसाथ सेवा दिने – व्यस्त समयमा पनि राम्रो व्यवहारसहित ग्राहक सेवा दिन