Vacancy | : | 4 people |
Location | : | Durbar Mall Durbar Marga, Kathmandu, Bagmati Province |
Salary | : | Negotiable |
Gender | : | No Preference |
Education | : |
Can Read and Write (Required)
|
Job Level | : | Entry Level |
Job Type | : | Full Time |
Shift | : | Regular |
Work Experience
| : |
1 Years (Required)
|
Documents | : | CV |
Technical Skills:
Ability to work under pressure Having a high level of accuracy of work Ability to handle multiple task Excellent communication skills Ability to work independentlyPersonal Skills:
Hard working Calm mind in a stressful environment Keen attention to detail Having a positive attitude Be responsibleWork Standards:
SchedulingRequired Knowledge:
Customer service knowledgeBenefits:
Salary is negotiable Salary will be discussed in interview Fooding money will be provided As per company ruleग्राहकको स्वागत गर्नु – रेस्टुरेन्टमा आउने पाहुनाहरूलाई हाँसीखुसी स्वागत गर्न
मेनु प्रस्तुत गर्नु – ग्राहकलाई मेनु कार्ड देखाउनु र आवश्यक परे सल्लाह दिन
अर्डर लिनु – ग्राहकबाट खाना र पेय पदार्थको अर्डर लिन
अर्डर किचनमा पुर्याउनु – ग्राहकको अर्डर सहि रूपमा किचनमा पठाउन
खाना र पेय पदार्थ पस्किनु – अर्डर गरिएको सामान समयमै र सफासुग्घर रूपमा ग्राहकको टेबलमा राख्न
ग्राहकको आवश्यकताको ख्याल राख्नु – खाना खाँदै गर्दा ग्राहकलाई चाहिएको कुरा (पानी, थप टिश्यू आदि) उपलब्ध गराउन
बिल तयार पार्नु र बुझाउनु – खाना सकिएपछि बिल ल्याउनु र भुक्तानी प्रक्रिया पूरा गर्न
टेबल सफा गर्नु – ग्राहक उठिसकेपछि टेबल सफा गर्नु र अर्को ग्राहकका लागि तयारी गर्न
साफसफाइ र हाइजिनमा ध्यान दिनु – आफ्नो पोशाक, हात, र कार्यक्षेत्र सधैं सफा राख्न
टिममा सहकार्य गर्नु – अन्य स्टाफहरूसँग राम्रो समन्वय गरी काम गर्न